×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

मोरङ कारागार मानव अधिकार आयोगको अनुगमन

१४ फाल्गुन २०७४

विराटनगर, फागुन १४
मोरङ कारागारका कैदीबन्दीहरुले समयमै उपचार नपाएको गुनासो गरेपछि मानव अधिकार आयोगले कारागारको अनुगमन तथा निरीक्षण गरेका छन् राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका अधिकृत सन्ध्या पुडासैनी र चिरञ्जीवि कोइरालासहितको टोलीले कैदीबन्दीको अवस्था बुभ्mन अनुगमन तथा निरीक्षण गरेको हो ।

महिलातर्फ भन्दा पुरुषतर्फ अलिक बढी विरामी भएका कैदीबन्दी देखिएको आयोगका प्रतिनिधिले जनाएका छन् । कैदीबन्दीहरुको अवस्थाबारे आफूहरुले आयोगमा जानकारी गराउने अधिकृत पुडासैनीले जानकारी दिनुभयो । विभिन्न सजाँय पाएर मोरङ कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीले विरामी हुँदा समयमै उपचार नपाएको गुनासो गरेका छन् ।

कारागार प्रशासनले समयमै उपचार गराउन चिठी बनाइदिए पनि सुरक्षामा खटिएको नेपाल प्रहरीले हस्पिटल समयमै उपचारमा नलगेको देखिएको छ । आफुहरुले उपचारका लागि पत्र पठाएको भएपनि समयमा उनिहरुलाइ अस्प्ताल नलैजादा समस्या देखिएको र अहिले समाधान भइसकेको जेलर प्रेसप्रसाद सापकोटाले बताए ।

कैदिबन्दीहरुमा सबैभन्दा बढी खुट्टा लक हुने, घुँडा नचल्ने, छाला र स्वाशप्रश्वासको समस्या बढी देखिएको छ । मोरङ कारागारमा ६ सय ८५ जना पुरुष कैदीबन्दी तथा ६६ जना महिला र ६ जना आश्रित बालक रहेका छन् ।

त्यस्तै उपचारको क्रमममा एकजना कैदीको मृत्यु भएको छ । मोरङ कारागारमा कैदी जीवन बिताएका सोलुखुम्बुको गोली –४ का २२ वर्षिय अनिल नेपालीको कोशी अञ्चल अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो । अवैध लागूऔषध मुद्दामा पूर्वपक्षको लागि मोरङ कारागारमा फागुन ३ गते आएको जेलर सापकोटाले जानकारी दिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top