Nepal Times
Nepal Times
3
Shares

मोरङ सुन्दरहरैँचामा करेन्ट लागेर एक युवकको मृत्यु

मोरङ सुन्दरहरैँचामा करेन्ट लागेर एक युवकको मृत्यु

३० चैत, मोरङ । मोरङ सुन्दरहरैँचा-७ गोठगाउँका २६ बर्षीय बिनोद घिमिरेको करेन्ट लागी मृत्यु भएको छ ।

आईतबार बेलुकी साढे ४ बजे छिमेकीको घरमा बिजुलीको वाईरिङ गर्ने क्रममा करेन्ट लागी घाईते भएका उनको नोवेल अस्पतालमा उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.