×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026

१ मंसिर, एजेन्सी । युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत गएराति भएका खेलमा नेदरल्याण्डस, वेल्स र इटाली विजयी भएका छन् ।

समूह ए वान अन्तर्गतको खेलमा नेदरल्याण्डसले घरेलु मैदानमा बोस्निया–हर्जगोविनालाई ३–१ ले पराजित गरेको हो ।

नेदरल्याण्डसका लागि जर्जिनिओ विनालडमले दुई तथा मेमफिस डिपेले एक गोल गरे । बोजनियाका लागि प्रेभ्ल्जाकले एक गोल फर्काए । सोही समूहको अर्को खेलमा इटालीले पोल्याण्डलाई २–० ले पराजित गरेको छ । इटालीका लागि जोर्गिन्हो र बेरार्डीले एक–एक गोल गरे ।

जितपछि ९ अंकसहित इटाली समूहको शीर्ष स्थानमा तथा नेदरल्याण्डस ८ अंकसहित दोस्रो स्थानमा छन् । पोल्याण्ड सात अंकसहित तेस्रो स्थानमा छ ।

समूह बी फोर अन्तर्गतको खेलमा वेल्सले रिपब्लिक अफ आयरल्याण्डलाई १–० ले पराजित गरेको छ । वेल्सका लागि ग्यारेथ बेलको सहयोगमा ब्रूक्सले गोल गरे ।

नेशन्स लिग अन्तर्गत गएराति नै भएका अरु खेलमा स्लोभाकियाले स्कटल्याण्डलाई १–०, अर्मेनियाले जर्जियालाई २–१, अल्बानियालो काजखस्तानलाई ३–१, बेलारुसले लिथुवानियालाई २–०, टर्कीले रुसलाई ३–२, फिनल्याण्डले बुल्गेरियालाई २–१, ग्रिसले माल्डोभालाई २–० तथा स्लोभेनियाले कोशोभोलाई २–१ ले पराजित गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top