×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

युरोपियन नेशन्स लिगः स्पेन र फ्रान्स फाइनलमा प्रवेश

३ मंसिर २०७७

३ मंसिर, काठमाडौं । स्पेन र फ्रान्स युरोपियन नेशन्स लिग फुटबलको फाइनल चरणमा प्रवेश गरेका छन् ।

लिग ‘ए’ अन्तर्गत गएराति भएको समुह ४ को खेलमा जर्मनीलाई ६–० ले हराउँदै स्पेन फाइनल चरणमा पुगेको हो ।

जर्मनीलाई औपचारिक प्रतियोगितामा अहिलेसम्मकै फराकिलो हार दिलाउनेक्रममा स्पेनका फेरान टोरेसले ह्याट्रिक गरे ।

म्यान्चेस्टर सिटीका खेलाडी टोरेसको यो करियरमै पहिलो ह्याट्रिक हो । यसैगरी स्विडेनलाई ४–२ ले हराउँदै फ्रान्स पनि युएफा नेशन्स लिग फुटबलको फाईनल चरणमा प्रवेश गरेका छन् ।

गएराती क्रोएशियालाई ३–२ ले हराएको पोर्चुगल भने फाइनल चरणमा पुग्न सकेन । चार देश सहभागी हुने फाइनल चरणमा पुग्ने दुई टोलीको टुंगो लाग्न बाँकी छ ।

अब बेल्जियम र डेनमार्कमध्ये एक टोली तथा इटाली, नेदरल्याण्ड्स र पोल्याण्डमध्ये एक टोली फाइनल चरणमा पुग्नेछ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top