×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

यो सत्ताको अपराधिकरण हो : रामकुमारी झाँक्री

८ जेष्ठ २०७८

८ जेठ, काठमाडौं ।

नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले प्रतिनिधि सभाको विघटना सत्ताको अपराधीकरण भएको बताएकी छन्।

शनिबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै झाँक्रीले देश एउटा अँध्यारो युगमा पसेको बताएकी छन्।

आफूहरूले अन्तिम समयसम्म संसद जोगाउन चाहेको भए पनि खराब नियतिका मान्छेहरूको षडयन्त्रको सामू केही नलागेको उल्लेख गरेकी छन्।

’यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, आइसियू, भेन्टिलेटर नपाएर छटपटाई छटपटाई दैनिक दुई सयभन्दा बढीले ज्यान गुमाउनु परेको छ। यो सत्ताको अपराधिकरण हो।

यस्तो बेला चाहिएको छ महाराज महारानीलाई चुनावरु जनताले हिसाबकिताब त पक्कै राख्नेछन्,’ झाँक्रीले फेसबुबमा स्टाटस लेखेकी छन्।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top