×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

यौनशक्ति शक्ति बढाउन बालकको बलि दिन उक्साउने झाँक्री पक्राउ

१ भाद्र २०७६

१ भदौ,धनुषा।
यौनशक्ति बढाउन बालकलाई बलि दिन उक्साएको आरोपमा एक झाँक्री पक्राउ परेका छन् ।

गएको वैशाख २३ गते धनुषाको मिथिला नगरपालिका–६ बस्ने शम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको बलि दिएको घटनामा मुछिएपछि फरार रहेका ५५ वर्षका झाँक्री जंगली महतो पक्राउ परेका हुन् । पक्राउ परेका झाँक्री मिथिला नगरपालिका–७ कुसुमबिसौनाका बासिन्दा हुन् ।

घटनापछि फरार झाँक्री महतोलाई बिहीबार रक्षाबन्धनको दिन घरबाटै ईलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका झाँक्रीमाथि अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

शक्ति बढाउन भन्दै झाँक्री विद्या सिक्दै गरेका छिमेकी गाउँका ५५ वर्षीय शत्रुधन महतोले गएको वैशाख २३ गते राति बालक आर्यनलाई घरेलु हतियार प्रयोग गरी घाँटी रेटेर बलि दिएका थिए । घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी इकाइले संयुक्त रुपमा ६५ जनालाई नियन्त्रणमा लिएर गरेको सूक्ष्म अनुसन्धानको क्रममा छिमेक झाँक्री सत्रुधन महतोले यौनशक्ति बढाउन बालकको बलि दिएको खुलासा भएको थियो ।

उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले गएको जेठ १६ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । शत्रुधनले आफूलाई झाँक्री सिकाउने छिमेक गाउँका झाँक्री जंगली महतोले यौनशक्ति प्राप्त गर्न र शक्तिशाली बन्न बालकको बलि दिन भनेपछि यस्तो घटना घटाएको प्रहरीमा बयान दिएका थिए । त्यस पछि झाँक्री जंगली महतो फरार भएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top