×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रकम अभावमा चार हजार सडक निर्माण रोकियो

२७ पुष २०७४

सडक विभागअन्तर्गत ठेक्का लगाइएका क्षेत्रीय तथा पर्यटकीय सडक रकम अभावमा निर्माण ठप्प भएको छ। विभागमा २३ अर्ब दायित्व भुक्तानी गर्न नसकेपछि देशभरका चार हजार बढी सडक निर्माण रोकिएको हो ।

आर्थिक वर्ष ०७३-७४ मा क्षेत्रीय तथा पर्यटकीय, काठमाडौं सहरी र काठमाडौं बाहिर सहरी सडक शीर्षकअन्तर्गत विकास निर्माण ठप्प भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

योजना रोकिएर अलपत्र
विभागले बहुवर्षीय ठेक्का सम्झौता गरिसकेकाले ठेकेदारले काम गरी बिल पेस गर्दा किस्ता-किस्ताको रकम नै भुक्तानी नभएपछि निर्माण कार्य रोकेको सडक विभाग सहायक सूचना अधिकारी नारायण लामिछानेले बताए। पहिलो किस्ताको काम सम्पन्न गरी आठ अर्बको बिल आए पनि महिनौंदेखि बजेट अभावले भुक्तानी गर्न नसकेको लामिछानेले बताए। यसमा क्षेत्रीय तथा पर्यटकीय सडकको संख्या तीन हजार रहेको र अन्य करिब एक हजार संख्यामा बहुवर्षीय ठेक्का लागिसकेको हो। अर्थ मन्त्रालयले रकम निकासा नगरेपछि ७७ जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण सुरु भएको योजना रोकिएर अलपत्र भएको विभागले जनाएको छ।

कानुनी प्रावधानले गर्दा बढी खर्च 
पहिलो चरणमा काम सम्पन्न गरी निर्माण कम्पनीले बिल पेस गरिसकेको छ। बिल भुक्तानी नहुँदा प्रचलित ब्याजदरसमेत व्यहोर्नुपर्ने कानुनी प्रावधानले गर्दा खर्च झन् बढ्दै गएको छ। ग्रामीण क्षेत्रमा रहेका यी सडक निर्माणसँग विकास निर्माणको गति तीव्र भए पनि ठेकेदारले रकम नभएको भन्दै बहाना बनाउने गरेको र जनताले सास्ती भोग्नुपरेको छ। यता, अर्थ मन्त्रालयले भने बजेट अभावले कुनै निर्णय गर्न नसकेको सडक विभागलाई जानकारी दिएको छ।

विभागको आरोप
अर्थ मन्त्रालयले सडक विभागअन्तर्गतका रकम स्थानीय तहमा पठाएको जनायो तर उक्त रकम सडक निर्माणको शीर्षकमा नभई निःसर्त शीर्षकमा पठाइँदा अन्यत्रै खर्च गरेको बुझिएको छ। अर्थले बजेट भुक्तानी गर्ने क्रममा सडक विभागसँग कुनै समन्वय नगर्दा विकास निर्माण ठप्प भएको विभागको आरोप छ। स्थानीय तहले बजेट प्राप्त गरे पनि सडक योजना कार्यान्वयन गर्न समन्वय गरेको छैन।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top