×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राउत मृत फेला परे

इलाम, माघ ३
आज बिहान इलाम नगरपालिका–५, बिब्ल्याँटेमा एक व्यक्ति मृत फेला परेका छन् । झापा अनारमनी घर भएका दीपक राउत मृतावस्थामा फेला परेका हुन् ।

बिब्ल्याँटेमा गोपाल राईको ग्यारेजमा काम गर्ने उनी सोही ग्यारेजको भुइँतलामा सुतेको जनाइएको छ । सुतेकै ठाउँमा मृतावस्थामा फेला पारेपछि उनका साथीले प्रहरीलाई खबर गरेको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जानाएको छ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top