×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

राजदूत खनालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

४ फाल्गुन २०७४

काठमाडौँ  – हंगेरीका लागि नेपालका राजदूत रमेशप्रसाद खनालले हालै बुडापेस्टस्थित सान्दोर राजप्रासादमा आयोजित विशेष समारोहमा राष्ट्रपति जानोस अडेरसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरे ।

त्यसअवसरमा राजदूत खनालले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट हंगेरी सरकार र त्यहाँका जनताप्रति सदुभाव, मैत्री र सहयोगको सन्देश प्रवाह गरेको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत खनालले ५५ वर्ष पुरानो नेपाल–हंगेरी कूटनीतिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन सकिने प्रशस्त सम्भावना रहेको चर्चा गर्दै व्यापार, पर्यटन र सांस्कृतिक सहयोग अभिवृद्धिमा जोड दिए ।

राष्ट्रपति जानोसले राजदूतको स्वागत गर्दै हंगेरी र नेपालबीच व्यापार, पर्यटन र आर्थिक सहयोगका क्षेत्रमा सहयोग वृद्धि भएकामा हर्ष प्रकट गरे ।

समारोहमा हंगेरी सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

त्यसअघि जर्मनीका लागि पनि राजदूत रहनुभएका खनालले बुडापेस्टस्थित हिरोज स्क्वायरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

 

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top