×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

राजधानीको कुरा लिएर समन्वय समितिका प्रमुख पोखरेललाई सार्वजनिक छेडखानी

विराटनगर : १ नम्बर प्रदेशको राजधानीको विषयलाई लिएर प्रदेश सांसद केदार कार्कीले जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेललाई सार्वजनिक छेडखानी गरेका छन् । पोखरेल उपस्थित रहेकै कार्यक्रममा उनको नामै लिएर नेपाली काङ्ग्रेस १ नम्बर प्रदेशका प्रमुख सचेतक रहेका कार्कीले छेडखानी गरेका हुन् ।

बुधबार १ नम्बर प्रदेशका धेरैजसो भीआईपी सहभागी विराटनगर बस टर्मिनल उद्घाटन कार्यक्रममा सांसद कार्कीले पोखरेललाई विराटनगर राजधानी बनाउने विषयमा असहयोग गरेको आरोप लगाए ।कार्यक्रममा पहिला बोलेका जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले विराटनगर स्थायी राजधानजी हुने शर्तमा आफुले समन्वय समितिको भवन उपलब्ध गराएको बताएका थिए । राजधानी अन्त सार्ने हो भने अस्थायीका लागि १ मिनेट पनि पुर्वाधार नदिने उनले बताए ।

कार्यक्रममा समन्वय प्रमुख पोखरेल पछि बोलेका सचेतक कार्कीले पुराना प्रसंग कोट्याए । उनले अस्थायी राजधानीका लागि चाहिने पुर्वाधारमा जिल्लाका पिता मानिने जिल्ला समन्वय समितिका प्रमुखले असहयोग गरेको आरोप लगाए । ‘हामीले हात जोड्यौँ, खुट्टा समायौँ, तर उहाँ(पोखरेल)ले प्रदेश संसद राख्ने विषयमा अनेक टाँग लगाउनुभयो’ कार्कीले भने ‘यहीँ घर भएका समन्वय प्रमुख क्वाटरमा बस्नुहुन्छ, तर धरान घर भएका सभामुख र इटहरी आवास भएकी उपसभामुखलाई आवास दिन सकेका छैनौँ ।’

कार्कीले आरोप लगाएजस्तो जिल्ला समन्वय समिति मोरङका प्रमुख पोखरेलको विराटनगरमा अहिले घर छैन । विराटनगर–१२ मा आफैँले बनाएको घर बिक्री गरी उनी भाडामा बस्दै आएका थिए ।सार्वजनिक कार्यक्रममा आफ्नो नाम लिएर कार्कीले आरोप लगाइरहँदा समन्वय प्रमुख पोखरेल केहीबेर रिसाएजस्तो गरे । छेउमा रहेका विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीसँग कुराकानी गरे । पराजुलीसँगै सोफामा रहेका मुख्यमन्त्री शेरधन राईतर्फ पुलुक्क हेरे । त्यसपछि मुसुमुसु हाँसिरहे ।

उनले आफुले यसको उपयुक्त जवाफ दिने बताए । ‘आज पहिल्यै बोलियो, भाइले दोहोरी सुरु गरेको छ, यसको जवाफ त दिनैपर्छ’ पोखरेलले भने ‘अर्को मञ्चमा मेरो पालो हुनेछ ।’, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top