NepalTimes

कार्यकर्तालाई साक्षी राखेर गगनले भनेः सभापति लड्छु, जित्छु

७ पुष , काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५औं महाधिवेशनमा सभापतिमा लड्ने घोषणा गरेका छन् । आफू निर्वाचित...

Read moreDetails

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

६ पुष , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भए सँगै नेपालको राजनीतिक एक खालको हलचल...

Read moreDetails

समानुपातिक बन्दसूची बुझाउन ७ दिन बाँकी,दलहरुमा चालचुल किन छैन?

६ पुष , काठमाण्डौ । एकातर्फ सरकारले राष्ट्रिय सभा र प्रतिनिधि सभाका लागि निर्वाचनको तयारी प्रभावकारीरुपमा भएको बताइरहेको छ, अर्कातिर...

Read moreDetails

फागुन २१ गतेको निर्वाचनका लागि १ सय ६८ मतदान स्थल थपियो

५ पुष , काठमाण्डौ । निर्वाचन आयोगले मतदाताहरूको सहजताका लागि भन्दै निर्वाचन आयोगले गएको निर्वाचनमा भन्दा १ सय ६८ मतदान...

Read moreDetails

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

२ पुस , काठमाण्डौ । अबको मेरो नेपाल कस्तो हुन्छ भन्ने प्रस्ट खाका परिर्वतन पछिका तिन महिनामा पनि देशले पाउन...

Read moreDetails

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

२ पुस , काठमाण्डौ । नेकपा एमालेको नेतृत्व चयनका लागि जारी मतदान समय ८ बजेसम्म थप गरिएको छ । यसअघि...

Read moreDetails

फागुनको निर्वाचनमा कठोर आचारसंहिता,के के गर्न पाइदैन

२ पुस , काठमाण्डौ । निर्वाचन आयोगले आगामी फागुन २१ को निर्वाचन आउन ७८ दिन मात्रै बाँकी रहेको अवस्थामा कठोर...

Read moreDetails

एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?

२ पुस , काठमाण्डौ । एमालेमा एघारौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अहिले बिहान ८ बजेपछि मतदान सुरु भएको छ ।...

Read moreDetails

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

१ पुष , काठमाण्डौ । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका निम्ति आज बेलुका ७ बजेदेखि मतदान गरिने भएको छ...

Read moreDetails

रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

१ पुष , काठमाण्डौ । रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक एमालेको मतदान रातभर हुने,सुरु हुनै राति ८ बज्न...

Read moreDetails

ओली भर्सेस पोखरेल,चुनाव जित्ने कसको रणनीति कस्तो छ ?

१ पुष , काठमाण्डौ । एमालेको आगामी नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जित्न...

Read moreDetails

ईश्वरको मिसन सफल, एक दर्जनले छाडे ओलीको साथ

१ पुष , काठमाण्डौ । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदै छ । मध्याह्न १२...

Read moreDetails

एमालेमा आज मतदान,११ सदस्यसहित लेखामा निर्विरोध

१ पुष , काठमाण्डौ । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदै छ । मध्याह्न १२...

Read moreDetails

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

२६ मंसिर , काठमाण्डौ । नेपालमा हुने स्थानीय तहदेखि संघीय संसदको निर्वाचनहरुमा परम्परागत रुपमा बाकसमा मतदान हुँदै आएको अवस्थामा नेकपा...

Read moreDetails

जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध

२५ मंसिर , काठमाण्डौ । नेपाली काँग्रेसकी नेतृ देउवा पत्नी आरजु राणाको पार्टी भित्र जति विरोध हुन्छ त्यो भन्दा बढी...

Read moreDetails

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

२२ मंसिर , काठमाण्डौ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न...

Read moreDetails

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

१९ मंसिर, काठमाण्डौ । धरानको मेयर हुँदै देशकै नेतृत्व लिने योजनासहित श्रम संस्कृति पार्टी गठन गरेका धरान उपमहानगरका मेयर तथा...

Read moreDetails

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

१९ मंसिर, काठमाण्डौ । नेपाली काङ्ग्रेसले १५ औं महाधिवेशन पुष २६ देखि २८गतेसम्म गर्ने निधो गरेपछि केन्द्रीय सभापतिका उम्मेदवारहरु को–को...

Read moreDetails

हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह

१८ मंसिर , काठमाण्डौ । आफ्ना मागका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्णायक वार्ताका लागि तयारी गरिरहेका नागरिक बचाउ दलका संरक्षक...

Read moreDetails

हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

१८ मंसिर , काठमाण्डौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले आगामी फागुनको चुनावमा...

Read moreDetails

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

१८ मंसिर , काठमाण्डौ । नेपालमा ८ वर्षअघिसम्म वर्षायाममा समेत दैनिक आठ÷नौ घण्टा र सुख्खा याममा १८ घण्टासम्मको लोडसेडिङ हुने...

Read moreDetails

उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा

१७ मंसिर, काठमाण्डौ । उर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङको संरक्षकत्वमा गठन भएको उज्यालो नेपाल पार्टीको औपचारिक...

Read moreDetails

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

१७ मंसिर, काठमाण्डौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको ‘श्रम संस्कृति पार्टी’ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।...

Read moreDetails

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

१७ मंसिर, काठमाण्डौ । प्रतिनिधि सभा विघटन विरूद्ध नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ। बुधबार संवैधानिक...

Read moreDetails

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

१६ मंसिर, काठमाण्डौ । श्रम र देशको माटोसँग जोडिएका धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आगामी फागुनको निर्वाचन...

Read moreDetails

ओलीको पोल विद्याले खोलिन्,ओलीकै थियो इश्वरलाई अध्यक्ष बनाउने सहमति

१६ मंसिर, काठमाण्डौ । भदौ २३मा जेनजीहरुको प्रर्दशनमा राज्य पक्षबाट भएको दमनको घटनालाई लिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै...

Read moreDetails

सर्वाेच्चलाई सुशीलाको जवाफ, रिट नै खारेज गर्नु

१६ मंसिर, काठमाण्डौ । आफ्नो नियुक्ति बदर र प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमा प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतलाई लिखित जवाफ पेस...

Read moreDetails

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

१४ मंसिर , काठमाण्डौ । गण्डकी प्रदेशमा आयोजित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा आज राजनीतिक उत्साह र...

Read moreDetails

एमालेमा ओली अझ शक्तिशाली बन्दै

१३ मंसिर, काठमाण्डौ । नेपालका अहिले सम्मका प्रमुख तिन दल मध्ये जेनजी विद्रोहपछि नेकपा एमालेले पार्टी महाधिवेशन गर्नेमा पहिलो बनेको...

Read moreDetails

कुलमानको उज्यालो नेपालले उम्मेद्वारी माग्यो,रास्वपासँग के हुँदैछ ?

१२ मंसिर, काठमाण्डौ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारका लागि खुला...

Read moreDetails

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

१० मंसिर, काठमाण्डौ । आगामी फागुन २१ को चुनावमा सम्पूर्ण वैकल्पिक शक्तिहरु एक हुनु पर्ने भन्दै जनदबाब समेत बढिरहेका बेला...

Read moreDetails

रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

१० मंसिर, काठमाण्डौ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज दल दर्ता गर्ने अन्तिम दिन रहेको छ...

Read moreDetails

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

९ मंसिर , काठमाण्डौ । सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो अर्जुनदृष्टि नै प्रतिनिधि सभा र राष्ट्रिय सभाको चुनाव भएकाले त्यो...

Read moreDetails

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

९ मंसिर , काठमाण्डौ । गत वर्ष प्रत्येक १० मिनेटमा विश्वका कुनै न कुनै स्थानमा एक महिलाको उनकै नजिकका व्यक्तिद्वारा...

Read moreDetails

फागुन २१ को चुनाव सर्न सक्छ, विश्वप्रकाशले खुलाए कारण

८ मंसिर , काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले फागुनमा हुने भनिएको चुनाव र यससंग जोडिएका...

Read moreDetails

सेनाको सुरक्षा घेराबन्दीमा चुनाव हुने, सेना परिचालनको निर्णय

४ मंसिर , काठमाण्डौ । आगामी फागुन २१को प्रतिनिधिसभा निर्वाचनमा सेना परिचान हुने भएको छ। राष्ट्रिय सुरक्षा परिषद्ले आगामी फागुन...

Read moreDetails

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

२४ कार्तिक , काठमाण्डौ । अन्तरिम सरकारको तीन महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिरहेका कुलमान घिसिङ पार्टी निर्माणको अन्तिम चरणमा पुगेका छन्...

Read moreDetails

१ लाख १५ हजार म्यादी खुल्न सक्ने, चुनावको ६० प्रतिशत तयारी पूरा

२१ कार्तिक , काठमाण्डौ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि तैनाथ गरिने म्यादी प्रहरीको...

Read moreDetails

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

२१ कार्तिक , काठमाण्डौ । पर्ख र हेरको अवस्थामा रहेका कुलमान घिसिङ अन्तत आफै पार्टी खोल्ने निष्कर्षमा पुगेका छन् ।...

Read moreDetails

रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म

१९ कार्तिक , काठमाण्डौ । जेनजी आन्दोलनपछिको रास्वपासहितको स्वतन्त्र ब्यक्तिहरु र जेनजीसहितको वैकल्पिक शक्तिको बहस भइरहेका बेला रास्वपासँग सहमति नजुटेपछि...

Read moreDetails

चुनावमय बिहार, भोलिदेखि चुनाव, ७ करोड मतदाता

१९ कार्तिक , काठमाण्डौ । जेनजी आन्दोलनपछि अन्तरिम सरकारले आगामी फागुनमा हुने निर्वाचनको तयारी गरिरहेका बेला दक्षिणको छिमेकी भारतको नेपालसँग...

Read moreDetails

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

१७ कार्तिक , काठमाण्डौ । नेपालको राजनीतिमा वैकल्पिक शक्तिको खोजीले नयाँ मोड लिइरहेको छ। विशेषगरी जेनेरेसन जी आन्दोलन अघि र...

Read moreDetails

खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ?

१७ कार्तिक , काठमाण्डौ । दलित अधिकारका अभियन्ता खगेन्द्र सुनारले राजनीतिक दल खोल्ने भएका छन् । सुशीला कार्कीको क्याबिनेटमा मन्त्री...

Read moreDetails

बिहारमा चुनावः एक करोड रोजगारीदेखि महिला करोडपतिको वाचा

१४ कार्तिक , काडमाण्डौ । नेपालसँग सीमा जोडिएको भारतको दोस्रो ठूलो प्रान्त विहारमा एक सातापछि हुन लागेको विधानसभा निर्वाचनमा प्रमुख...

Read moreDetails

७० हजार जेनजी मतदाता थपिए

४ कार्तिक , काठमाण्डौ । फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला निर्वाचन आयोग र सरकार मतदाता...

Read moreDetails

सरकारको अर्जुन दृष्टि निर्वाचनमा

२ कार्तिक , काठमाण्डौ । देशका प्रमुख राजनीतिक दलहरूले निर्वाचनको वातावरण नभएको आरोप लगाइ रहेका बेला आज सरकारले निर्वाचन केन्द्रित...

Read moreDetails

सुशीला भर्सेस ओली, सुशीला चुनाव गराउने ओली भाड्ने

२ कार्तिक , काठमाण्डौ । आसन्न निर्वाचनलाई लक्षित गर्दै सरकारले सुरक्षा रणनीति निर्माणलाई तीव्रता दिएको छ। तर विघटित प्रतिनिधिसभाको दोस्रो...

Read moreDetails

खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ

३१ असोज , काठमाण्डौ । जेनजी आन्दोलनपछि चौतर्फी रुपमा जेनजीहरुसहितकै राजनीतिक दल हुनुपर्ने आवाज उठिरहेका बेला जेनजी अभियन्ता मिराज ढुंगानाले...

Read moreDetails

‘राष्ट्रिय उज्यालो पार्टी’ दर्ता गर्न कसिए कुलमान

३१ असोज , काठमाण्डौ । देश राजनीतिक अस्थिरताको नयाँ मोडमा पुगेको बेला ऊर्जा मन्त्री कुलमान घिसिङले वैकल्पिक शक्ति निर्माणको अभियानलाई...

Read moreDetails

प्रत्यक्ष कार्यकारीको निर्वाचन कसरी संभव छ ? यस्ता छन् पाँच उपायहरु

१२ असोज, काठमाण्डौ । जेनजी आन्दोलनका मुख्य मागहरु थिए आर्थिक समानता, भ्रष्टचारको अन्त्यका लागि सुशासन, राजनीतिक दलहरुमा पुस्तान्तरण, राजनीतिक अस्थिरताको...

Read moreDetails

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

२ असोज , काठमाण्डौ । लामो समयदेखि रोजगारी वा अध्ययनका शिलशिलामा विदेशमा रहेकाहरुले पनि भोट हाल्न पाउनुपर्छ भन्दै आएका नेपालीहरुको...

Read moreDetails

मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ?

१ असोज , काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा मुख्य तीन दल एमाले, काँग्रेस र माओवादीका नेताहरु प्रदर्शनकारीहरुको मुख्य निशानामा परे...

Read moreDetails

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

३१ भदौ , काठमाण्डौ । जेन जी आन्दोलनले आफ्नो सत्ता मात्र हैन प्रतिनिधि सभा समेत भङ्ग बनाएपछि देशका प्रमुख दलले...

Read moreDetails

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

१९ असार, काठमडौं।  नेपालको वर्तमान संविधानलाई चुनौती दिँदै सङ्घीयता खारेजी, हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापना गर्छौ भन्दै आन्दोलनमा केही...

Read moreDetails

’आयो आयो नेविसंघ आयो’ भन्दै विद्यार्थीमाथि कुटपिट

६ चैत ,  काठमाण्डौ । यो दृश्य कुनै टोले गुण्डाहरुबीचको झगडाको होइन । न त यी लठ्ठी लिएर लखेट्ने युवाहरु...

Read moreDetails

आज स्ववियु निर्वाचनः मतदानकै दिन तालाबन्दी, कहाँ छ विवाद ?

५ चैत , काठमाण्डौ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अहिले मतदान चलिरहेको छ।...

Read moreDetails

सुरु भयो स्ववियू चुनाव, आज उम्मेदवारी पत्र दर्ता

२७ फागुन , काठमाण्डौ। कुनै समय राजनीतिक वृत्तमा निकै चर्चा र चासो हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत आज विद्यार्थीहरूले...

Read moreDetails

केजरीवालाई हराउने अर्बपति विधायक, नेताका लागि जनता नै जनार्दन

२७ माघ , एजेन्सी । दिल्लीको मुख्यमन्त्रीका रुपमा दोस्रो कार्यकालमा पनि आम आदमी पार्टीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारले काम...

Read moreDetails

दिल्लीमा आज विधानसभा चुनावः जोगिएला आप सत्ता ?

२३ माघ , एजेन्सी । भारतको केन्द्रिय राजधानीसमेत रहेको दिल्लीमा आज ७० विधानसभा सिटका लागि चुनाव भइरहेको छ । मतदान...

Read moreDetails

माओवादी अब आफ्नै खुट्टामा उभिने, फर्कियो आत्मविश्वास

१८ सांसर ,काठमाण्डौ । स्थानीय तहको उपनिर्वाचनको मतपरिणामबाट प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र उत्साहित भएको छ । उपनिर्वाचनलाई २०८४...

Read moreDetails

पालिका उपचुनावको अन्तिम परिणाम कस्तो आयो ?

१८ सांसर , काठमाण्डौ। आइतबार भएको पालिका उपचुनावको मतगणना सकिएको छ । पालिकाका रिक्त विभिन्न ४२ पदका लागि उपचुनावको सबै...

Read moreDetails
Page 1 of 8 1 2 8

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist