×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

राजस्थानलाई हराउँदै कोलकाता प्लेअफ नजिक

२ जेष्ठ २०७५

राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ नजिक पुगेको छ। १ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले १२ बल बाँकी रहँदा ४ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

मध्यम लक्ष्य पछ्याउने क्रममा कोलकाताका लागि ओपनर क्रिस लेनले टोलीका लागि सर्वाधिक ४५ रनको योगदान गरे। कप्तान दीनेश कार्तिकले अविजित ४१ रन जोड्दा अर्का ओपनर सुनिल नारिन र नितेश रानाले समान २१-२१ रन बनाए। यस्तै आन्द्रे रसेलले अविजित ११ रन जोडेका थिए।

राजस्थानका बेन स्टोक्सले ३ र इश सोदीले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।

उसका लागि राहुल त्रिपाठी र जोस बट्लरले पहिलो विकेटका लागि ६३ साझेदारी गरे पनि त्यसपछिका ब्याट्सम्यानले इनिङ सम्हाल्न सकेनन्।

बट्लरले टोलीका लागि सर्वाधिक ३९ रन जाडे भने त्रिपाठीले २७ रन बनाए।

त्यस्तै टोलकिा जयदेव उन्ड्कटले २६ रन थपे । १८ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। कप्तान अजिन्के रहानेले ११, सञ्जु सामसनले १२ र बेन स्टोक्सले ११ रन बनाए ।

कोलकाताका कुलदीप यादवले ४, आन्द्रले रसेल र प्रसिद्ध कृष्णले समान २ तथा शिवम माभी र सुनिल नारिनले समान १ विकेट लिए।

लिग चरणको एक खेल बाँकी रहँदा यो जितसँगै कोलकाताको १४ अंकसहित तेस्रो स्थानमा थप मजबुद भएको छ। चौथो स्थानको राजस्थानको १२ अंक छ। पाँचौं स्थानको किङ्स ११ पञ्जाबको पनि १२ अंक छ।

आइपिएलमा बुधबार मुम्बई इन्डियन्स र किङ्स ११ पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top