Nepal Times
Nepal Times
3
Shares

राष्ट्रपतिकाे दुई महिनाकाे पारिश्रमिक र चाडपर्व खर्च काेराेना काेषमा

राष्ट्रपतिकाे दुई महिनाकाे पारिश्रमिक र चाडपर्व खर्च काेराेना काेषमा

५ कात्तिक, काठमाडौँ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक प्रदान गरेकी छन् ।

राष्ट्रपतिले सो कोषमा आफूलाई चाडपर्व खर्चवापत प्राप्त हुने रकम पनि प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिएका छन् ।

यसअघि प्रधानमन्त्रीसहित सबै मन्त्रीहरु, विभिन्न पार्टीका नेता तथा सांसदहरुले दशैँ भत्ता काेराेना काेषमा जम्मा गर्ने निर्णय गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.