×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंक गाभिए

१९ बैशाख २०७५

विराटनगर ,बैशाख १९ ः सरकारी स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंक गाभिएका छन् ।

बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवारज खतिवडाले दुई बैंकको एकीकृत कारोबारको सुभारम्भ गरेका हुन् । दुई बैंक गाभिएपछि भने राष्ट्रिय वाणिज्य बैंकको नाममा कारोबार हुनेछ ।

गाभिएपछि बैंकको १९१ शाखा कार्यालय, चुक्ता पूँजी ९ अर्ब ४७ लाख रुपैयाँ, जगेडा तथा कोषहरु ८ अर्ब ३० करोड ५६ लाख र कुल सम्पत्ति १ खर्ब ८२ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै बैंकको कुल निक्षेप १ खर्ब ५४ अर्ब १७ करोड ६३ लाख, कर्जा तथा सापट १ खर्ब, १५ अर्ब ७३ करोड ९ लाख ८७ हजार र खुद नाफा ३ अर्ब १२ करोड ६४ लाख रुपैयाँ भएको छ ।

एकीकृत कारोबारको शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले दुई सरकारी बैंक गाभिएपछि वित्तीय रुपमा थप बलियो र प्रतिस्पर्धी हुनुपर्ने बताए । वित्तीय प्रणालीमा हुने अपराध असहृय हुने र गलत कार्य गरेमा सरकारले कसैलाई नछोड्ने उनको धारण थियो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सरकारी बैंक भएकोले राष्ट्रिय वाणिज्य बैंकले अगुवा बैंकको रुपमा कार्य गर्नुपर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले दुई बैंक गाभिएपछि बैंक तथा वित्तीय संस्थाको संख्यामा कमी आई गुणात्मक वृद्धि हुने, बैंकको पूँजीकोष बृद्धि भई देशको वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रलाई थप सकारात्मक योगदान दिन सक्ने बताए ।

२०१६ साल असार १ गते देशको औद्योगिक विकासमा योगदान र्पुयाउने उद्देश्य राखि सरकारले विशेष ऐन अन्तर्गत नेपाल औद्योगिक विकास निगम अर्थात हालको एनआईडीसी. डेभलपमेण्ट बैक स्थापना गरेको थियो ।

त्यस्तै २०२२ साल माघ १० गते राष्ट्रिय वाणिज्य बैंक ऐन, २०२१ अन्तर्गत वाणिज्य बैंक स्थापना गरिएको थियो ।सरकारले २०७३ माघ १४ गते यी दुई सरकारी वित्तीय संस्थालाई आपासमा गाभ्ने निर्णय गरेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top