×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रुकुम घटनाबारे गृहको निष्कर्षः वडाध्यक्षले झुट बोले

Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

३ असार, काठमाडौँ ।
६ जनाको ज्यान जाने गरी रुकुमको चौरजहारीमा भएको घटनामा वडाध्यक्ष डम्बरबहादुर मल्लले प्रहरीलाई गुमराहमा राखेर गलत सूचना दिएको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ ।

सो घटनाका आरोपीहरु विरुद्ध अदालतमा जाहेरी दर्ता भएपछि मन्त्रालयले गठन गरेको छानबिन समितिको निष्कर्ष सार्वजनिक गर्दै वडाध्यक्ष मल्लले लकडाउनमा जाजरकोटका युवाहरु गाउँ छिरे, उनीहरुलाई नियन्त्रणमा लिनुपर्छ भन्ने बहानामा गाउँलेहरुलाई एकीकृत गराई नियन्त्रणमा लिनुपर्छ भनेर उत्प्रेरित गरेको उल्लेख गरेको छ ।

उनले गोइरी औलका व्यक्तिहरुलाई समेत गलत सूचना प्रवाह गरी बाटो छेक्न लगाएको र गाउँ छिरेका व्यक्तिलाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिएर गुमराहमा पारेर अर्कोतिर पठाएर झन्डै ४ किलोमिटर टाढा गइसकेका पीडितहरूलाई लखेटेर ढुंगा प्रहार गरी नवराज विकसहित ६ जनाको ज्यान लिने परिस्थिति सिर्जना गरेको गृहद्धारा सार्वजनिक विवरणमा उल्लेख गरिएको छ ।

गृहको विवरणमा अभियोग पत्रमा मागदाबी गरिएझै सबै आरोपीमाथि जातीय भेदभाव, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानमा कारबाही उल्लेख गरिएको छ ।

देश आर्थिक संकटमा : आम्दानी भन्दा खर्च दोब्बर
देश यतिबेला चरम आर्थिक सङ्कटमा परेको छ । कोरोनाले चैत ११ गतेदेखि लकडाउन हुँदा देशको आर्थिक गतिविधि शून्य भएपछि सरकारको आम्दानीमा धक्का लागेको हो ।

सरकारको आम्दानीले दायित्वसमेत धान्न मुस्किल परेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले समेत आम्दानी घटेपछि खर्च धान्नै मुस्किल भएको स्विकारिसकेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको मासिक खर्च ४० अर्ब तर आम्दानी औसतमा १५ अर्ब रहेको भनेका छन् । खर्च धान्नै मुस्किल भएपछि सरकारले यतिबेला रोयल्टीलाई राजस्वमा दाखिला गरेर खर्च चलाउने प्रयास गरिरहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top