×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रुसले गर्यो सबैभन्दा घातक न्यूक्लियर मिसाइल तैनाथ

१७ भाद्र २०८०

१७ भदौ, एजेन्सी ।
रुसले आफ्नो अन्तरमहाद्विपीय ब्यालेष्टिक मिसाइल(आईसीबीएम) तैनाथ गरेको छ, जसलाई लिएर विश्वस्तरमै हलचल निकै बढेको छ । रुसी अंतरिक्ष एजेन्सी रोस्कोस्मोसका प्रमुखले यसबारे जानकारी दिएका हुन् । यो मिसाइललाई लिएर राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन्, कि मस्कोका दुश्मनहरुले २ पटक सोच्न बाध्य हुनेछन् ।

पुटिनको यो आक्रामक बयानको पनि निकै आलोचना र परिचर्चा भइरहेको छ । रुसका समाचार एजेन्सीहरुले रोस्कोस्मोसका प्रमुख यूरी बोरिसोभलाई उदृत गर्दै प्रकाशित गरेको खबरहरुमा भनेका छन्, कि सरमत मिसाइललाई युद्ध ड्यूटीमा तैनाथ गरिएको छ । सन २०२२ मा युक्रेनमा सेना पठाएको करिब २ महिनापछि भ्लादिमिर पुटिनको निकै महत्वपूर्ण बयान आएको थियो ।

त्यतिबेला उनले भनेका थिए, सरमतले बाहिरी खतराबाट रुसको विश्वसनीय तवरले सुरक्षाको सुनिश्चितता गर्ने छ । यसले ति मानिसहरुलाई २ पटक सोच्न बाध्य बनाउँने छ, जसले आक्रामक बयानबाजीका माध्यमले हाम्रो देशलाई धम्की दिने प्रयास गर्ने छन् । सरमत विभिन्न उन्नत हतियारहरुमध्ये आईसीबीएम हो, जसको निर्माणको घोषणा पुटिनले २०१८ मा गरेका थिए ।

साइलो आधारित यो मिसाइल कयौं परमाणु हतियारहरुलाई एकैसाथ ढुवानी गर्न सक्षम छ । यसको आर–२६ ले आईसीबीएमको स्थान लिने सम्भावना छ, जसलाई उत्तरी एटलान्टिक सन्धी संगठन नेटोले शैतान नाम दिएको छ । यही कारण सरमत आईसीबीएमलाई शैतान २ पनि भनिन्छ ।

सरमतको शुरुवाती प्रक्षेपण चरण कथितरुपमा कम अवधिको छ, जसकारण निगरानी प्रणालीहरुलाई यो पत्ता लगाउन निकै कम समय मिल्ने छ । अर्कोतर्फ रुसको धम्कीका बावजुत युक्रेन गइरहेको तेस्रो मालवाहक पोत बुल्गेरियाको जलक्षेत्रबाट केही पर देखिएको छ । समूद्री अधिकारीहरुले शनिबार यसबारे जानकारी दिएका हुन् ।

युक्रेनका मन्त्री अलेक्संद्र कुबराकोभले भने, कि लाइबेरियाको ध्वज भएको पोत अन्ना टेरेसा मा ५६,००० टन कच्चा फलाम लोड भएको छ । यो शुक्रबार नै युक्रेनी बंदरगाह युझनीबाट रवाना भएको थियो । मार्शल आईल्याण्डको ध्वजाको साथ यात्रा गरिरहेको अर्को पोत ओसन कर्टसी यसै बंदरगाहबाट रवाना भएको थियो । त्यसमा पनि १ लाख ७२ हजार टन कच्चा फलाम रहेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top