×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रुसी तेल कम्पनीका मालिकले अस्पतालबाट हामफाले

१७ भाद्र २०७९

१७ भदौ ,एजेन्सी ।
युक्रेन युद्धका कारण रुसमाथि इतिहासकै अत्यधिक प्रतिबन्ध लगाएको पश्चिमा राष्ट्र अहिले रुसी ग्यास र इन्धनका लागि तड्पिरहेका छन् । प्रतिबन्धपछि इन्धन खरिद गर्न रुसी मुद्रा रुबलमै कारोबार गर्न अनिवार्य गरेको रुसले पछिल्लो समय धेरै युरोपेली देशको इन्धन आयात कटौती गरेको छ भने धेरै देशमा इन्धन आपूर्ति बन्द गरिदिएको छ ।

पछिल्लो समय तीन दिनका लागि रुसले ग्यास आपूर्ति बन्द गरेको अवस्थामा रुसको सबैभन्दा ठूलो निजी तेल कम्पनी लुकोइलका अध्यक्ष रविल म्यागानोभको रहस्यमय मृत्यु भएको छ । रुसको सरकारी मिडियाका अनुसार रविलले अस्पतालको छैटौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

मिडिया रिपोर्टअनुसार उनी मुटुको नियमित चेकजाँच गर्न अस्पातल पुगेका थिए । पछिल्लो समय उनले आफू डिप्रेशनमा रहेको पनि बताउँदै आएका थिए । उनले छैटौं तलाबाट किन हाम फाले ? उनले हाम फालेका हुन् वा होइनन् ? लगायतको अधिकारिक पुष्टि हुनसकेको छैन ।

उनले जाँच गराउन गएको अस्पातलको बिल्डिङमा निर्माण कार्य चलिरहेको र सो ठाउँको सीसीटीभी पनि नचलेको कारण उनको मृत्यु थप रहस्यमय बनेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

रुसले युक्रेनमाथि सुरु गरेको हमलाको निन्दा गर्ने उनी एक्ला ‘हाइ प्रोफाइल’ व्यापारी रहेका थिए । यसैले पनि उनको मरणलाई थप रहस्यका रुपमा हेरिएको छ । उनले गत मार्चमा युक्रेनमाथि रुसले गरेको आक्रमण दुःखद रहेको र युद्ध यथाशीघ्र अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top