×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रेडबुल गोधुली फुटबल रनिङ कप भोली देखि धरानमा हुदै

१४ पुष २०७४

धरान, पुष १४
धरानकै जेठो फुटबल प्रतियोगिता मानिएको अन्तर वडा स्तरिय रेडबुल गोधुली फुटबल रनिङ कपको १८ औं संस्करण भोलि देखि शुरु हुने भएको छ ।

आयोजक गोधुली क्लबले पत्रकार सम्मेलन गर्दै धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ ।

प्रतियोगितामा धरान उपमहानगरपालिकाका १९ टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैया र ट्रफी हात पार्नेछ भने उपविजेताले नगद ५० हजार तथा पाउनेछ । विजेताको पुरस्कार गएको सँस्करणको भन्दा २५ हजार रुपैया बढेको छ ।

प्रतियोगितामा व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीलाई नगद १० हजार, हाई स्कोरलाई नगद ८ हजार, उदयीमान खेलाडीलाई नगद ५ हजार, फाइनल खेलको म्यान अफ दि म्याचलाई नगद ५ हजार दिइने क्लबले जानकारी दिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न कुल ८ लाख ३१ हजार ३ सय रुपैया खर्च हुने क्लबको अनुमान छ । यो प्रतियोगिता धरानमा हुने मोफसलको चर्चित प्रतियोगिताहरु मध्ये सबै भन्दा जेठो मानिन्छ । धरानमा प्रतिभावान खेलाडी उत्पादनमा गोधुली कपको महत्वपुर्ण योगदान रहेको खेल जानकारहरुको भनाई छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top