×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026

बागलुङ, भदौ २३
जैमिनी नगरपालिका–७ जैदीका वडासदस्य केन्द्र रसाइलीले जीवनभर राज्यको कुनै सुविधा नलिने घोषणा गरेका छन् ।

उनले यो वर्ष वडाबाट पाएको तलब, भत्ता पनि सामाजिक काममा खर्च गरे । “मैले राज्यको पैसाबाट पानी पनि खान्न” उनले भने, “जस्तोसुकै अवस्था आए पनि सुविधा लिन्न ।”

रसाइलीले आफूले पाएको तलब रु ८४ हजार ५४ बाट शुक्रबार जैदीकै संस्कृत माविलाई विज्ञान विषयका प्रयोगात्मक सामग्री प्रदान गरे । उनले गत जेठमा वडाबाट पाएको रु. १६ हजार भत्ताबाट गाउँकै जनता बाल सारक्षता आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।

“बाँकी चार वर्षसम्मको कार्यकालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्छु”, उनले भने । जनप्रतिनिधि नहँुदा पनि राजनीतिलाई सेवाको रुपमा अघि बढाउने उनको सङ्कल्प छ ।

जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले वडासदस्य रसाइलीले उदाहरणीय कार्य गरेको बताए ।
रासस

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top