×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026
Playing
Top 15 Afternoon News || Mar-03-2026 || Nepal Times
Mar 03, 2026
Playing
खोर्रमशहरः इरानी ब्यालिस्टिक मि सा इल बन्नसक्छ इजरेलमा प्रलय || Nepal Times
Mar 03, 2026
Playing
Iran मा ‘ठूलो कार बाही’, ११ इरानी जहाज डु बाएको दाबी, अमेरिकी असुर क्षित || Nepal Times
Mar 03, 2026
Playing
विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी खेलाडीलाई लाखौं जरिवाना || Nepal Times
Mar 03, 2026
Playing
अमेरिकी सेना इ रान जाने, लेबनानमा भीषण आक्र मणः १० हेडलाइनमा|| Nepal Times
Mar 03, 2026
Playing
आज लाग्दैछ दुर्लभ खण्डग्रास चन्द्रग्रहण,होली खेल्न वर्जित|| Nepal Times
Mar 03, 2026
Playing
रास्वपाको वाचापत्रको विज्ञहरुबाट चिरफार|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली काँग्रेसको घोषणा पत्रमा स्वास्थ्य, सामाजिक विकास र पूर्वाधार योजनाको चिरफार
Mar 02, 2026
Playing
नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्रमा विज्ञका प्रश्नैप्रश्न|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली कांग्रेसको चुनावी एजेण्डा विश्लेषणः के छ स्पष्ट, के रह्यो अधुरो ?|| Nepal Times
Mar 02, 2026
Playing
इरानले नेतन्याहुकै कार्यालयमा क्षे प्या स्त्र हान्यो! || Nepal Times
Mar 02, 2026
Playing
इन्टरसेप्टरहरु छल्दै इरानी मि सा इ लले टारगेटलाई हिट गरेपछि....|| Nepal Times
Mar 02, 2026
Playing
चुनावी सरगर्मीबिच खाडी संकटमा, १७ लाख नेपालीको सुरक्षा चिन्ता || Nepal Times
Mar 02, 2026

विदेशमा धन कमाएर घर बनाउने रामबाबुको सपनामा यसरी बादल लाग्यो

१५ असार २०७७

योगेन्द्र योगी
१५ असार, दोहा ।
प्राय जस्तो बिदेशीने नेपालीहरुले सोचेका हुन्छन्, धेरै पैसा कमाएर सुखी जीवन र सुन्दर भविष्य बनाउने , यस्तै सपना बोकेर हजारौ नेपाली विदेशिएका छन् । परिवारका सदस्यहरुको आवश्यकता र चहाना पूरा गर्न ठूलो सपना बोकेर गाउँमा बुढा बाबाआमा र स—सानाभाई बहिनीहरुलाई छोडेर कतार आएका थिए सिराहाका रामबाबु महतो ।

आजभन्दा एक वर्ष पहिले कतारमा रहेका आफ्नै साथीले भिसा पठाएपनि नेपालमा एजेन्टलाई करिव एक लाख चालिस हजार बुझाएर रामबाबु कतार आइपुगे । उनलाई साथीले भनेका थिए काम सजिलै छ तिमीले यहाँ ड्राइभर गर्नु पर्छ । तर कतार आएपनि उनले भने अनुसारको काम पाएनन् , उनले सडकमा बेल्चा चलाउने काम पाए । उनले सोचे अब के गर्नु अर्काको देशमा आएपछि जस्तो भएपनि गर्नै पर्याे । ठीकै छ अब जस्तो तसो यहि बेल्चा चलाउने काम भएपनि गर्छु अनि एक वर्ष पूरा गरेर घर फर्किन्छु भन्ने उनको योजना थियो । नभन्दै एक बर्ष पनि पुरा भयो उनले कामगर्दै आएको कम्पनीमा राजीनामा दिएर थोरै जम्मा गरेको पैसाले टिकट काटेर घर फर्किने तयारीमा उनी जुटे । त्यतिकैमा कोरोनाका कारण लकडाउन भएर हवाई उडान बन्द भयो ।

उडान बन्द भएपछि उनी स्वदेश फर्किन नपाउँदा निकै तनावमा थिए त्यही बेला कतारस्थित नेपाली दूतावासले कोरोनाको रोजगारी गुमाएका, कतारी आइडी सकिएर बसेकाहरु लगायतकालाई स्वदेश फर्किने भए अनलाइन फारम उपलब्ध गराएको थियो । उनले पनि त्यो फारम भरेका थिए । दूतावासले प्रकाशन गरेको पहिलो चरणको स्वदेश फर्कनै पर्ने भनेर निकालेको लिस्टमा उनको पनि नाम आयो तर अहिलेसम्म उनी स्वदेश फर्किन पाएका छैनन् ।

दूतावासमा फोन गर्दा पहिला गर्भवती महिला,जेष्ठ नागरिक पठाई सकेपछि मात्र अरुको पालो आउछ भन्ने जवाफ उनले पाए । उनी आफ्नो पालो आएपनि थोरै जम्मा गरेको पैसा पनि सकिएकाले अब घर कसरी टिकट काटेर फर्किने भन्ने चिन्तामा छन् । उनी भन्छन् – ” विदेश गएर धनकमाएर सुन्दर घर बनाउलाबाबाआमा र भाई बहिनीलाई राम्रो संग शिक्षादिने सपनाको खुला आकाशमा कालो बादल मडारिएको छ । अब मेरा सपनाहरु सबै पखालिएका छन्।”

पैसा हुनेले त टिकटको पैसा तिरेर स्वदेश फर्केलान तर टिकट काट्ने पैसा नभएकाले के गर्ने रामबाबुको जस्तै छ खाडीका अधिकांश नेपाली श्रमिकहरुको पीडा ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top