Nepal Times
Nepal Times
3
Shares

विदेश जानेले अनलाइनबाटै म्यादी जीवन बीमा र कल्याणकारी कोषमा रकम जम्मा गर्न सक्ने

विदेश जानेले अनलाइनबाटै म्यादी जीवन बीमा र कल्याणकारी कोषमा रकम जम्मा गर्न सक्ने

१८ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकले अब अनलाइनबाटै म्यादी जीवन बीमा र कल्याणकारी कोषमा अनलाइनबाटै रकम जम्मा गर्न सक्ने भएका छन् ।

यसअघि तोकिएको बैंकमा गएर तिर्नुपर्नेमा अब भने ईसेवा फोन पे प्रालि, स्प्यारो पे प्रालिबाट रकम तिर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

अनलाइनमार्फत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी जीवन बीमा जारी गर्नेछ । यसरी अनलाइमार्फत रकम जम्मा गर्दा श्रमिकले एक रुपैयाँ पनि शुल्क लाग्नेछैन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.