×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

विद्यालयको ३५ बिगाह जमिन अतिक्रमण

२१ बैशाख २०७५

दाङ, २१ वैशाख ः घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालयको करीब ३५ बिगाह जग्गा अतिक्रमणमा परेको छ ।

अतिक्रमित जग्गामा पक्की भवन र पक्की सडक समेत बनेका छन् । घोराही उपमहानगरपालिका–११ खैरा, चारबगियामा रहेको उक्त विद्यालयको जग्गा अतिक्रमणमा परेको वषौँ बितिसक्दा समेत ती जग्गा फिर्ता हुनसकेको छैन । कतिले जग्गा किनबेच गर्छन् तर विद्यालयलाई थाहै हुदैन ।

आफ्नै जग्गा किनबेच भइरहँदा विद्यालय प्रशासन निरह बनेकाले अतिक्रमित जग्गा फिर्ता गराउन कठिन भएको हो ।

जग्गा फिर्ता गराउन माग गर्दै जिल्ला शिक्षा कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय पुग्दासमेत जग्गा फिर्ता हुननसकेको विद्यालयका प्रधानाध्यापक टोपबहादुर केसीले बताए ।

तत्कालीन नारायणपुर गाविस, त्रिपुर नगरपालिकाबाट सर्वदलीय बैठक गराएर जग्गा फिर्ता गराउने प्रयास भए पनि सफल नभएको बताइएको छ । विद्यालयको ८२ बिगाहा छ कठ्ठा नौ धुर जग्गामध्ये ३५ बिगाह भन्दा बढी जमिन २०३६ सालयता अतिक्रमण हुँदै आएको हो ।

आफ्नै जग्गा उपभोग गर्न नपाउँदा विद्यालयका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन विद्यार्थीबाट सहयोग जुटाउनुपर्ने बाध्यता भएको विद्यालयले जनाएको छ ।

विद्यालयको जग्गा भाडामा लिएका कतिपयले नाफा लिने तर विगत दुई वर्षदेखि भाडा नबुझाएको विद्यालयले जनाएको छ । विद्यालयको ४० जग्गा बिगाहा जग्गा विभिन्न संस्था र व्यक्तिले भाडामा लिएका छन् ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top