Nepal Times
Nepal Times
3
Shares

विपक्षी गठबन्धनको पक्षमा मतदान गर्न जनमोर्चाको ह्वीप

विपक्षी गठबन्धनको पक्षमा मतदान गर्न जनमोर्चाको ह्वीप

२७ बैशाख, पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई मतदान गर्न ह्वीप जारी गरेको छ ।

राष्ट्रिय जनमोर्चाका सचेतक पियारी थापाले पत्र निकाल्दै आफ्ना प्रदेश सदस्यहरुलाई नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीको गठबन्धनबाट प्रस्तावित कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.