×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विप्वलका कार्यकर्ता छा्ड्न आदेश

८ जेष्ठ २०७५

उच्च अदालतले नेकपा विव्लव समुहका कार्यकर्तालाई पक्राउ गरी थुनामा राख्नु गैरकानुनी भएको भन्दै सोमबार थुनामुक्त गर्न आदेश गरेको छ ।

न्यायधीशद्धय ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको संयुक्त ईजलासले थुनामा राख्नुपर्ने कुनै कारण र आधार नदेखिएको भन्दै पक्राउ परेका ७ जनालाई थुनामुक्त गर्न आदेश गरेको हो ।

यसअघि सर्वोच्च अदालतले सरकारलाई विप्लव समुहका कार्यकर्तालाई पक्राउ गर्नुको कारण बन्दीसहित अदालतमा उपस्थित हुन आदेश गरेको थियो ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top