×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

विराटनगरका चार क्रिकेटर डिपिएलमा

११ फाल्गुन २०७४
Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

विराटनगर÷ सर्वाधिक पुरस्कार रासीको धनगडी प्रिमियर लिग(डिपिएल)मा विराटनगरका चार जना खेलाडीले सहभागिता जनाउने भएका छन् । विराटनगरबाट क्रिकेट खेल्दै आएका क्रिकेटरले तीनवटा क्लवबाट खेल्ने अवसर पाएका हुन् ।

बुधवार सम्पन्न डिपिएल अक्सनमा विराटनगरका ललित राजवंशी, सिदान्त लोहनी, पुष्प थापा र फिरतोस अन्सारी छनोट भएका हुन् ।

क्रिकेटर सिदान्त लोहनी रुपन्देही च्यालेन्जरकालागि एक लाख रुपैयामा बिक्री भएका छन् । उनी नेपालका राष्ट्रिय खेलाडी हुन् । जिम्बावेमा अर्काे महिना हुने वल्डकप क्वालीफायर खेल्ने खेलाडीको सूचिमा अटाएका ललितनारायण राजवंशी पनि एक लाखमा बिक्री भएका छन् । उनलाई काठमाडौं गोल्डेनले किनेको छ ।

त्यस्तै विराटनगर कै पुष्प थापा पनी काठमाडौं गोल्डेनबाट खेल्ने भएका छन् । उनलाई गोल्डेनले ५५ हजारमा खरिद गरेको हो । विराटनगर घर भएका फिरदोस अन्सारीले मात्र विराटनगरको प्रतिनिधित्व गर्ने विराटनगर किंङ्सबाट खेल्न पाउने छन् । उनलाई विराटनगरले २५ हजारमा किनेको थियो ।

आगामी चैत १७ गते देखि हुने प्रतियोगितामा बसन्त रेग्मी करण केसी, अरिफ सेख र सागर पुन मह“गा खेलाडी भए । उनीहरुको एकलाख ५० हजार दरले क्लवमा अनुबन्धन भए । वसन्तलाई विराटनगर किंग्स, करण र आरिफलाई महेन्द्रनगर युनाइटेड र सागर पुनलाई रुपेन्देही च्यालेन्जर्सले खरिद गरेको हो ।

विराटनगर किङ्सबाट डिपिएलमा को को छानिए ?

विराटनगर÷ चैत १७ गतेदेखि आयोजना हुने धनगडी प्रिमियर लिगका लागि विराटनगर किङ्सले ९ लाख ९५ हजार खर्च गरेर १२ जना खेलाडी भित्रियाएको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस थापाले नेतृत्व गरेको विराटनगर किंङ्सले महङ्गो मूल्यमा बसन्त रेग्मी र पृथु बास्कोटालाई भित्रियाएको छ । रेग्मीलाई एक लाख ५० हजारमा भित्रिएको विराटनगरले बास्कोटालई एक लाख २० हजारमा भित्रियाएको हो ।

त्यस्तै पवन सराफ, रामनरेश गिरी, सौरभ खनाल, दिलिप थान र अनिलकुमार साहलाई समान एक एक लाखमा भित्रियाएको छ । मन्जीत श्रेष्ठलाई ७५ हजारमा भित्रियाएको विराटनगरले पूरुन बिक, अभिनास बोहरालाई ५०÷५० हजारमा अनुबन्ध गराएको छ । सुवोध ऐर र फिरतोस अन्सारी २५ हजारमा विराटनगरकालागि छनोट भएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top