×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

विराटनगरबाट लुकाइएको ११ हजार मास्क बरामद

९ चैत्र २०७६

९ चैत, विराटनगर ।

विराटनगर महानगरपालिका–९ घोगापैनीस्थित श्री सर्जीइम्पेक्सले लुकाएर राखेको ११ हजार थान बढि सर्जिकल मास्क आइतबार खटिएको अनुगमन टोलीले बरामद गरेको छ ।

बजारमा मास्क र सेनिटाइजरको कालोबजारी भइरहेको बिषयमा सरोकारवालाहरुले गुनासो गरिरहेको बेला विराटनगर महानगरपालिकाका प्रतिनिधी, औषधी व्यवस्था विभाग र प्रहरी समेत सम्मिलित अनुगमन टोलीले मास्क बरामद गरिएको अनुगमन समितिका सदस्य सचिव राजेन्द्र प्रधानद्वारा जानकारी दिए ।

अनुगमन टोलीले श्री सर्जीइम्पेक्सको गोदाममा लुकाएर राखेको ११ हजार थान मास्क बरामद गरेको औषधी व्यवस्था विभागका निमित्त प्रमुख संजीव शर्मा कट्टेलले बताए । कोरोना भाइरस संक्रमणविरुद्ध सर्वसाधारणले प्रयोग गर्ने मास्क र सेनिटाइजरलाई अत्यावश्यक वस्तुसरह लिइएको बेला सर्जी इम्पेक्स विराटनगरका राजेश अग्रवालले मासक लुकाएर राखेको फेला परेको हो ।

अनुगमनका क्रममा लुकाएर राखिएको करीव चारसय हेण्ड सेनिटाइजर समेत बरामद गरिएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top