×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

विराटनगरमा फिल्म मेकिङ तालिम सञ्चालन हुने

१२ मंसिर २०७६

१२ मंसिर, विराटनगर ।
विराटनगरमा ५ दिने फिल्म मेकिङ तालिम सञ्चालन हुने भएको छ । विकल्प एन अल्टरनेटिभको आयोजना र एट्लस नेटवर्कको सहयोग तथा समृद्धि फाउन्डेसन, होटल नमस्कार बिराटनगर र एकाउन्टिबिलिटि ल्याबको सहकार्यमा हुने सो तालिम पौष ११ गतेदेखि १५ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

तालिममा सहभागीहरुलाई फोटोग्राफी, सिनेमेटोग्राफी, स्क्रिप्ट लेखन, एक्टिंग, लाइट, साउण्ड, आर्ट डिरेक्सन, एडिटिंग, डाइरेक्टरको भूमिका आदिको बिषयमा प्रशिक्षण दिइने विकल्प एन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले जानकारी दिए । तालिमलाई ३ चरणमा बिभाजन गरिएको पनि उनले बताए । उनका अनुसार पहिलो चरणमा सहभागीहरुलाई ५ दिने बन्द प्रशिक्षणमा फिल्म बनाउने आधारभूत बिषयमा बिस्तृत जानकारी दिइने, दोश्रो चरणमा सहभागीहरुलाइ चार समूहमा विभाजित गरि छोटो समयको सिनेमा निर्माण गर्नको निम्ति फिल्डमा पठाइने र अन्तमा सहभागीहरुले तयार गरेको सिनेमालाई दर्शक माझ प्रस्तुत गरिने छ ।

उक्त कार्यक्रममा सहभागी हुनको निम्ति इच्छुक आवेदकले आबेदन फर्म भर्नुपर्ने र त्यसको आधारमा आधारमा २६ जना सहभागीहरुलाई तालिमको निम्ति छनौट गरिने छ । तालिममा १८ बर्ष देखि ३५ बर्षका युवाहरुले सहभागीता जनाउन सक्नेछन् भने तालिमका लागि छनौटमा परेका सहभागीहरुले दर्ता शुल्क स्वरूप २ हजार रुपैया बुझाउनु पर्नेछ । इच्छुकले पौष ६ गतेसम्म फाराम भर्न सक्ने छन् । तालिम होटल नमस्कारको प्रांगणमा हुनेछ ।

यसअघि यो तालिम इटहरी, चितवन र दमकमा सम्पन्न भैसकेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top