Nepal Times
Nepal Times
18
Shares

विराटनगरमा यसरी भयो होलि बिशेष फोटोशुट (फोटोसहित)

विराटनगरमा यसरी भयो होलि बिशेष फोटोशुट (फोटोसहित)

विराटनगर, चैत्र ६ बिराटनगरको हाटखोला स्थित सिंघिया घाटमा होलि बिशेष फोटोसुट सम्पन्न भएको छ । कुल १६ जना विराटनगरका फोटोग्राफरहरुको जमघटमा भएको उक्त शुटमा १० जना मोडलल सहभागिता जनाएका थिए ।

फोटोशुटमा विराटनगरका चर्चित फोटोग्राफी समूह, खिचिक्क द फोटो फ्याक्ट्री, शट्टर्स अप स्टुडियो , ए.एच.पी इन्टरटेनमेन्ट लगायत अन्य थुप्रै युवा समूहका फोटोग्राफरहरु सो अवसरमा भेला भएका थिए । सो समूहहरुले बिगत लामो समय देखिनै फोटोग्राफी क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.