×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026

विराटनगर : विराटनगर भन्सार नाकामा हुने गरेको जाम हटाउन नयाँ बन्दै गरेको एकीकृत भन्सार जाँच चौकी जाने बाटो प्रयोग गरिनुपर्ने प्रस्ताव अघि सारिएको छ । भन्सार नाकामा हुने जामका कारण भारतीय बजार जोगबनीमा बढी समस्या भएकाले भारतीय पक्षबाट सो प्रस्ताव अघि सारिएको हो । आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ ।

मोरङ ब्यापार संघका अध्यक्ष पवनकुमार सारडाले भने, मेरो कुरा भारतको इन्टिग्रटेड कस्टम चेक पोष्ट (आइसीपी) का प्रमुख अनिल कुमार बुम्बासँग भएको छ । उनी बुधबार रक्सौल आउँदैछन् । त्यसपछि फारविसगञ्ज हुँदै जोगबनी पनि आउने कार्यक्रम छ । नेपाल तफबाट सहमती दिए आईसीपी जाने बाटो भएर खाली गाडी जान दिन भारत तयार छ ।

एकीकृत भन्सार जाँच चौकी (आईसीपी) जान नेपाल तफको सडकमा भरखरै मात्र ग्रोभेल गरिएको र नेपालतर्फको आईसीपी बन्न बाँकी नै रहेकोले सो बाटो भएर माल गाडीहरु आवत –जावत गर्न नमिल्ने भएकाले भारतीय पक्षले खाली गाडी जान दिने प्रस्ताव अघि बढाएको हो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top