×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

विराटनगर महानगरपालिकाका काज शिक्षक आन्दोलित

२२ आश्विन २०७५

साउन महिनादेखि तलब नपाएका काज शिक्षकहरु आन्दोलित भएका छन् ।

नेपाल शिक्षक महासंघ सहित शिक्षक सम्बद्ध संघ–संगठनहरुको आईतबार बिराटनगरमा बसेको संयुक्त बैठकले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

शिक्षकहरुले विराटनगर महानगरपालिका र शिक्षा विकास तथा समन्वय एकाई मोरङमा चार महिनादेखि तलब सुविधा नपाएको भन्दै ध्यानाकर्षण गराएपनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रिएका हुन् ।

विराटनगर महानगरपालिकाका सामुदायिक विद्यालयमा काजमा कार्यरत १९ जना शिक्षक शिक्षिकाहरुले तलब सुविधा पाएका छैनन् ।

नेपाल शिक्षक महासंघ विराटनगर नगरसमितिका अध्यक्ष वेदकुमार खतिवडाको संयोजकत्वमा गठित आन्दोलन संयोजन समितीले सोमबार शिक्षा विकास तथा समन्वय ईकाईमा तालाबन्दी गर्ने घोषणा गरेको छ ।

तालाबन्दीपछि मंगलबारसम्म विराटनगर महानगरपालिकामा धर्ना बस्ने र उक्त दिनसम्म पनि तलब निकासा प्रक्रिया अघि नबढाईए बुधबारदेखि महानगरपालिकामा अनिश्चितकालिन घेराउ गर्ने संघर्ष समितीले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top