Nepal Times
Nepal Times
3
Shares

विराटनगर वडा नं ६ र १५ सिल

विराटनगर वडा नं ६ र १५ सिल

४ जेठ, विराटनगर । विराटनगर महानगरपालिका भित्र उच्च सतर्कता , ६ र १५ नं वडा सिल गरिएको छ । विराटनगरमा २ जना कोरोना संक्रमित पुष्टि भए संगै लकडाउनलाई ससक्त रपमा कार्यन्वयन गराउने भएको छ । विराटनगर का ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना संक्रमणको देखिएको छ ।

लकडाउनमा महनागरपालिका भित्र अब कुनै पनि पसलहरु अर्को निर्णय नआउनजेल सम्म खोल्न नपाईने भएको जिल्ला प्रशासन कार्यलयका एक उच्च अधिकारीले बताए ।

श्रोतका अनुसार विराटनगर महानगरपालिकाको ६ नं वडा र १५ नं वडावासिमा कोरोना संक्रमण देखिएको छ ।

आइतबार दुबै वडाका निश्चित संक्रमित स्थानलाई सिल गरिएको छ । ६ नं वडा र १५ नं वडा बाहेकका वडामा अत्यावस्यक सेवा मध्ये औषिधि पसल खोल्न पाउने जिल्ला प्रशासन कार्यलयका एक उच्च अधिकारीले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.