×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

विश्वका ५१ देशका स्कुललाई पछि पार्दे विराटनगरको सेन्ट जोसेफले पायो अन्तर्राष्ट्रियस्तरको पुरस्कार

१६ जेष्ठ २०७६

१६ जेठ २०७६,विराटनगर
विराटनगरस्थित सेन्ट जोसेफ उच्च माध्यमिक विद्यालयले अन्तराष्ट्रियस्तरको पुरस्कार प्राप्त गरेको छ ।

विद्यालय भारतको पंजाबमा मे २५ मा सम्पन्न भएको इन्टरनेशल स्कुल अवार्डमा बेस्ट इन्फ्रास्ट्रक्चर अफ दि इयर अवार्ड हासिल गर्न सफल भएको हो । सो विद्यालयले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजनागरि पुरस्कारका बिषयमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा सेन्ट जोसेफ उच्च माध्यमिक विद्यालयका ब्यवस्थापक रोहितजंग थपलियाले आयोजक इन्टरनेशल स्कुल अवार्ड ग्लोबलले विश्वका ९ हजार बढी विद्यालयमध्येबाट सेन्ट जोसेफलाई सो पुरस्कारकालागि छनौट गरेको जानकारी दिए । विद्यालयको उत्कृष्ट भौतिक संरचना र शिक्षण सिकाई पद्धतिलाई अनुगमन र मापनगरि सेन्ट जोसेफले सो अवार्ड हासिलगर्न सफल भएको उनले बताए ।

विश्वका ५१ देशका ९ हजार ६ सय ७३ वटा स्कुल सहभागि प्रतिस्पर्धामा नेपालका अन्य २ निजी स्कुलले समेत अन्य विधामा पुरस्कार हासिल गरेको उनले जानकारी दिए । नेपालबाट विभिन्न ७० वटा विद्यालयले सो अवार्ड प्रतियोगितामा नोमिनेशन गराएका थिए ।

विद्यालयले सो अवार्ड हासिल गर्न सफल हुनु प्रदेश एककै गौरव रहेको बताउदै थपलियाले अब विद्यालयलाई आइएसओ मा सर्टिफाइड हुन समेत सहज हुने बताए । सेन्ट जोसेफले विद्यालयतहदेखि विज्ञान, ब्यवस्थापन, कम्प्युटर र होटल म्यानेजमेन्टको अध्यापन गराउदै आएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top