×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

शैक्षिक सुधारको माग गर्दै शिक्षकहरुको धर्ना

३० कार्तिक २०७५

विराटनगर, कात्तिक ३०
नेपाल शिक्षक महासंघ आबद्ध शिक्षकहरुले पेशागत हकहित र शैक्षिक सुधारको माग गर्दै विराटनगरमा धर्ना दिएका छन् । महासंघको मोरङ कार्यसमितिको अगुवाई उनीहरुले शिक्षा विकास तथा समन्वय इकाई विराटनगरमा धर्ना दिएका हुन् ।

उनीहरुले शुक्रबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म धर्ना दिएका थिए । धर्नामा मोरङको १७ वटै स्थानीय तहका अस्थायी, स्थायी र राहत शिक्षकसहित बालविकासका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरु सहभागी भएको नेपाल शिक्षक महासंघ मोरङका सहसचिव अरबिन्द यादवले जानकारी दिए ।

महासंघबाट घोषित तेस्रो चरणको आन्दोलनको कार्यक्रमअनुसार देशभरिका समन्वय इकाईहरुमा धर्ना तथा विरोधका कार्यक्रमहरु गरिएको नेपाल शिक्षक महासंघ मोरङका अध्यक्ष दामोदर सिग्देलले जानकारी दिए ।

उनले महासंघले उठाएको पेशागत हकहित र शैक्षिक सुधारका २६ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । महासंघले गुणस्तरीय शिक्षाका लागि विश्व शैक्षिक मञ्च र दलहरुका घोषणापत्रमा प्रकट भएका प्रतिबद्धताअनुसार शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत र कुल गार्हस्थ उत्पादनको ४ प्रतिशत बिनियोजन गर्न माग गरेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top