×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

विराटनगर, फागुन १४
१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश र स्थानीय तहको संघीय संरचनाअनुसार नयाँ ढंगबाट गरिबी निवारण कोषले आफ्नो कार्यलाई अघि बढाउनुुपर्ने बताएका छनन् ।

गरिबी निवारण कोषद्धारा विराटनगरमा आयोजित प्रदेशस्तरीय कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री राईले १ नम्वर प्रदेशमा विकास र सम्वृद्धिको यात्रा प्रारम्भ भइसकेकाले गरिबी निवारण कोष पनी त्यही अनुुरुप परिचालन हुनुपर्ने बताए ।

१ नम्वर प्रदेशमा लगानी र स्रोतको प्रशस्त सम्भावना रहेकाले त्यसलाई सदुपयोग गरेर १ नम्वर प्रदेशलाई समृद्ध र सम्पन्न बनाउने बताए । उनले कृषि, पर्यटन र जलश्रोत विकासका लागी तिन खम्वे अर्थ निति अघि बढाउने बताए ।

गरिबी निवारण कोषका उपाध्यक्ष डाक्टर यमबहादुर थापाले नयाँ संरचना अनुसार गरिबी निवारण कोषले नयाँनयाँ योजना र निति ल्याउने बताए । उनले कोषलाई दिगो बनाउन गरिबी निवारण बैंक स्थापना गर्नुपर्नेमा जोड दिए ।

गरिबी निवारण कोष व्यवसाय विकास र समृद्धिकालागि स्थानिय सरोकारवालाहरुसँगको प्रदेशस्तरिय एकदिने कार्यक्रममा १ नम्वर प्रदेशका ८० वटा स्थानिय तहका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top