×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानमन्त्रीले बैठक डाकेकामा दाहालको आपत्ति

३० मंसिर २०७७

३० मंसिर, काठमाडौं । संवैधानिक परिषदको बैठक आज विहानका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी ओलीले आज बिहानका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।

यसअघि आइतबारका लागि बैठक बोलाइए पनि नेपाली कांग्रेसको देशव्यापी प्रदर्शनका कारण दलका प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले उपस्थित हुन नसक्ने जनाएपछि बैठक स्थगित भएको थियो ।

बैठकमा सभामुख अग्नि सापकोटा पनि नगएपछि प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच केहीबेर अनौपचारिक कुराकानी भएको थियो ।

उता, सत्तारुढ नेकपामा भने प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक गर्न लागेकामा अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएका छन् ।

पार्टी स्थायी कमिटी बैठक बसिरहेका समयमा पार्टीसँग कुनै सल्लाह नै नगरी संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति गर्न खोजिएको भन्दै दाहालले आपत्ति जनाएको बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा ४५ पद रिक्त छन् । ती पदहरुमा संवैधानिक नियुक्ति गर्ने विषयमै प्रधानमन्त्री ओलीले प्रतिपक्षी कांग्रेस सभापति देउवासँग पटक पटक छलफल गरिसकेका छन् ।

पछिल्लो पटक मंसिर २७ मा दुई नेताबीच कुन कुन पद क–कस्ले लिने भन्नेबारेमा समेत छलफल भएको जनाइएको छ ।

सत्तारुढ नेकपामा भने यसअघि मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिश लगायतमा एकलौटी गरेझै यस पटक पनि ओलीले विपक्षी नेतासँग मिलेर एकलौटी गर्न खोजेको आशंका बढेको हो ।

पार्टीको विवाद मत्थर गर्ने प्रयासका लागि स्थायी कमिटीको बैठक चलिरहँदा पार्टीमा सल्लाह नै नगरी लाभका पदमा नियुक्ति गरिए त्यसले थप विवाद चर्किने दाहाल पक्षको भनाइ छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top