×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सडक दुर्घटनामा दुईको मृत्यू

रंगेली , माघ ३
मोरङको सुनवर्सि नगरपालिका– ६ मा गएराती भएको सडक दुर्घटनामा दुइ जनाको मृत्यू भएको छ ।

उक्र नगरपालिकाको झपरतल–बड्ङगा भित्र सडकमा गएराती ८ बजे पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मोटरसाईकल अनियत्रित भई दुर्घटना हँुदा घटना स्थलमै दुइ जनाको मृत्यू भएको हो ।

पूर्वतर्फ जाँदै गरेको को २९ प ३६५६ नम्बरको मोटरसाईकल कल्भटमा ठोकिएर अनियन्त्रीत भइ दुर्घटना हुँदा मोटर साईकल चालक सुनवर्सि–८ बस्ने २० वर्षिय दिपक कामत र सोही मोटर साइकलमा सवार २५ वर्षिय बालकृष्ण मन्डलको घटना स्थलमै मृत्युु भएको ईलाका प्रहरी कार्यलय रंगेलीले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top