×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सरकारका प्रवक्ता भन्छन् : लिम्पयाधुरासँगै सुस्ताको विवाद पनि समाधान

१२ मंसिर २०७६
Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

१२ मंसिर, काठमाडौँ ।
सूचना प्रविधि तथा संचार मन्त्रि गोकुल बास्कोटाले नेपालले भारतसँगको सीमा विवाद भएका लिम्पियाधुरा सँगै सुस्ताको समस्या पनि समाधान गर्न चाहेको बताएका छन् ।

बिहिबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा संचार मन्त्रि बास्कोटाले नेपाल सरकारले भारत सरकारलाई बिवादित लिम्पियाधुराको विषयमा कुटनीतिक नोट पठाएको जानकारी दिए ।

साथै मन्त्री बास्कोटाले लिम्पियाधुरासँगै सुस्ताको सिमा समस्याको पनि कुटनीतिक र राजनीतिक रुपमा समाधान गर्न पहल गर्ने बताए । नेपालले कालापानी तथा लिम्पियाधुरा सम्बन्धि नेपाल पक्षका एतिहासिक दस्तावेज कागज पत्र प्रमाण जुटाएर तथ्यगत आधारमा बार्ता गरिने पनि बताए ।

पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सीमा समस्याबारे अध्ययन गर्न गठित समितिले तीन महिनाभित्र आफ्नो प्रतिवेदन दिने पनि बताए ।

Scroll to Top