×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026

काठमाडौं, चैत ६
सरकारले भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई तत्काल सुचारु गराउने भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

त्यसका लागि विमानस्थलमा देखिएको समस्या बुझ्न आफैं स्थलगत निरीक्षणमा जाने पनि मन्त्री अधिकारीले बताए । मंगलबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले पोखरा विमानस्थलको काम भईरहेको र त्यसलाई अझै प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्री अधिकारीले देशका विभिन्न भागमा आवश्यक्ता अनुसार विमानस्थल निर्माणको कामलाई अघि बढाउने योजना पनि अघि सारे । मन्त्री अधिकारीले पाईलटहरुको अभाव हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले बाह्य उडान मात्रै भर्न चाहने पाईलटहरुलाई आन्तरिक उडान अनिवार्य गर्नुपर्ने व्यवस्था गरे तत्काललाई पाईलटको अभाव नहुने पनि स्मरण गराए । मन्त्री अधिकारीले पाईलटहरुसँग समयसीमा तोकेर सेवा अवधि तोक्ने योजना पनि सुनाए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top