Nepal Times
Nepal Times
3
Shares

सरकार र नेकपाबीच सहमती पत्रमा हस्ताक्षर

सरकार र नेकपाबीच सहमती पत्रमा हस्ताक्षर

२१ फागुन, काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच शुक्रबार सहमति पत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रिय सभा गृहमा आयोजित विशेष कार्यक्रममा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाका वार्ता टोलीका संयोजक तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका हुन् । २०७५ फागुन २८ गतेबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध बिहीबार फुकुवा भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.