Nepal Times
Nepal Times
3
Shares

सांसदहरुलाई पनि कोरोना खोप दिइने

सांसदहरुलाई पनि कोरोना खोप दिइने

१६ फागुन, काठमाडौँ । सांसदहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ ।

संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो । उनीहरुले फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.