×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

टेकराज बन्जरा
विराटनगर,बैशाख १६ ः सानिमा लाईफ इन्सुरेन्सको विराटनगरमा ब्यबसायिक शाखा सञ्चालनमा आएको छ ।

 

शाखाको आज एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै अतिथीहरुले सानिमा इन्सुरेन्सको सफलताको कामना दिएका थिए ।

कार्यक्रममा सानिमा इन्सुरेन्स विराटनगरका शाखा प्रबन्धक सन्तोष आचार्यले ‘सबैका लागि जीवन बीमा र बीमा चाहि सानिमा’ भन्दै भबिष्यमा हुने वित्तीय जोखिम कम गर्न बीमाको महत्व रहेको बताए ।

उद्घाटन कार्यक्रममा हास्यकलाकार तथा ब्रान्ड एम्बेस्डर जीतु नेपाल,सानिमा इन्सुरेन्सका अध्यक्ष कुमार कोईराला, लगायतको उपस्थिति थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top