×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सामूहिक बलात्कारपछि रुपमतीको हत्या, दुईजना पक्राउ

विराटनगर, माघ २०
विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया रुपमती दासको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपमतीको सामूहिक बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा विराटनगर–८ का २५ वर्षीय अब्बास अन्सारी र १८ वर्षीय चन्दु महतोलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले घटनामा आफ्नो संलग्नता स्वीकारिसकेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका उनीहरुले लागूऔषधको नसामा बालिकाको बलात्कारपछि हत्या गरेर शव खोलामा फालेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।पक्राउ परेका दुवै युवा रुपमतीकै छिमेकी हुन् । हत्यामा संलग्न लागूऔषध दुव्र्यसनी भएको र लामो समयदेखि गाँजा, नाइट्रोसन, फेन्सीडल लगायत लागूऔषध लिने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

आवत र चन्दु यही घटनाको सोधपुछका क्रममा यस अघि पनि पटक÷पटक पक्राउ परिसकेका थिए । प्रहरीले घटनाको अनुसन्धानका लागि ११ जनालाई निगरानीमा राखेर सोधपुछ गरिरहेको थियो ।घटनालाई अझै पनि गम्भीर अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताएका छन् । उनले धेरै प्रमाणसँग जोडेर हेर्नु पर्ने भएकाले पनि समय लागेको बताए ।

छिमेकी मोहम्मद नहिमकहाँ टिभी हेर्न भनेर आमा मुन्नीदेवीसँग गत शनिबार राति लगभग ८ बजे विदा मागेर हिँडेकी रुपमतीको शव हत्या गरेर फ्यालेको अवस्थामा बगिरहेको खोलाको पानी भित्र भोलीपल्ट फेला परेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top