Nepal Times
Nepal Times
3
Shares

सिंघीया खोलाको जलस्तर बढ्दै,सय भन्दा बढी सुकुम्बासी विस्थापित

सिंघीया खोलाको जलस्तर बढ्दै,सय भन्दा बढी सुकुम्बासी विस्थापित

२७ असार, विराटनगर ।
विराटनगरको पुर्वी सिमाना भएर बग्ने सिंघीया खोलामा आएको बाढीका कारण सय भन्दा बढी सुकुम्बासी विस्थापित भएका छन् । लगातारको वर्षाका कारण खोलामा आएको बाढी बस्ती पसेपछि खोला किनारका सुकुम्बासी परिवार विस्थापित भएका हुन् ।

कटहरी र विराटनगरको सिमाना भएर बग्ने सिंघीया खोला किनारको दुवैतर्फ हजारौं सुकुम्बासी परिवारले बर्षाँै अघिदेखि घरजम गरेर बसोबास गर्दै आएका छन् । २०७४ साल साउन २८ र २९ गते आएको बाढीले खोला किनारका सम्पूर्ण सुकुम्बासी परिवारमा क्षति पु¥याएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.