×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुदूरपश्चिमसहित पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्न सक्ने

११ बैशाख २०७८

११ बैशाख, काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएको छ।

आज सुदूरपश्चिमसहित पहाडी क्षेत्रका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमसहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँहरुमा आंशिक बद्ली भए पनि देशका धेरैजसो ठाउँमा भने मौसम सफा नै रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

उनका अनुसार पहाडी क्षेत्रबाहेक अन्य क्षेत्रको मौसम सफा रहने छ । पश्चिमी वायुको प्रभाव सामान्य रहेकाले केही दिन मौसम सफा नै रहने उनले बताए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top