Nepal Times
Nepal Times
3
Shares

सुनको भाउ आज प्रतितोला ९ सयले घट्यो

सुनको भाउ आज प्रतितोला ९ सयले घट्यो

१ असोज, काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा ९६ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो र अस्ती सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ घटेर तोलाको १३ सय २० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.