Nepal Times
Nepal Times
3
Shares

सुनको भाउ आज स्थिर

सुनको भाउ आज स्थिर

१ असार, काठमाडौँ । सुनको भाउ आज स्थिर रहेको छ । सुनको मूल्य हिजोको जस्तै तोलाको ९३ हजार दुई सय रूपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज घटेको छ । हिजो तोलामा १३ सय ६५ रुपैयाँ रहेको चाँदीको भाउ आज १० रुपैयाँले घटेर १३ सय ५५ रुपैयाँ तोकेको महासङ्घले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.