Nepal Times
Nepal Times
3
Shares

सुनसरीको इटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरीको इटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

१६ वैशाख, सुनसरी । सुनसरी इटहरी १२ खनारका २८ बर्षीय साजन सरदारको करेन्ट लागी मृत्यु भएको छ ।

बुधवार दिउँसो २ बजे सोही स्थानका नरेन्द्र जोशीको घरमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागी घाईते भएका सरदारको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा सोही दिनको साढे २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.