×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुप विश्वविद्यालय भित्रको बेथितिः प्रिन्सिपल बिष्टले गरे प्राध्यापकमाथि आक्रमणको प्रयास

५ माघ २०७५

महेन्द्रनगर : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रिन्सिपल डा. भुपेन्द्र बिष्टले दिन प्रतिदिन जङ्गे शैलीमा आफ्नो रवैया देखाउन थालेका छन् । विश्वविद्यालयमा कहिले रातारात शिक्षक तथा कर्मचारी नियुक्त गरेर भने कहिले आन्दोलित विद्यार्थीहरुले लगाएको ताला तोडेर भने कहिले विश्वविद्यालयका आफ्नै सहकर्मी प्राध्यापकमाथि प्रतिशोधको भावनाले अभद्र व्यवहार गरेर, आफ्नो रबैया कायम राखेका छन् ।, याे समाचार आजकाे नेपाल समाचारपत्रमा छ ।

सुदूर पश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ गठन गर्नका लागि १९ पुस मा यज्ञराज पाठक नेतृत्वको तदर्थ समितिका पदाधिकारिलाई विहिवार प्रिन्सिपल बिष्टले दुव्र्यवहार गर्ने प्रयास गरेका छन् । विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा पाठक नेतृत्वको तदर्थ समितिले विधिवत रुपमा कार्यालय स्थापना गर्न खोज्दा प्रिन्सिपल बिष्टले हातपात समेत गर्ने प्रयास गरेका छन् ।

तदर्थ समितिले यहि माघमा सुदूर पश्चिमाञ्चल प्राध्यापक संघ गठन गर्ने छ । जस प्राध्यापक संघले विश्वविद्यालयमा भइरहेका अराजक तथा अनैतिक, अवैधानिक र विद्यार्थी तथा प्राध्यापकका हक हितका पक्षमा वकालत गर्नेछ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top