×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सोह्रजनाबाट रु ७३ हजार असुल

२७ बैशाख २०७५

काठमाडौँ, २७ वैशाख ः काठमाडौँ महानगरले वैशाख महिनाको हालसम्म शहरी सुन्दरता बिगार्ने उद्देश्यले विभिन्न स्थानमा ब्यानर, पोस्टर, पम्प्लेट टाँस्ने १६ जनाबाट रु ७३ हजार असुल गरेको छ ।

केही समयदेखिनै कामपाले जथाभावी पोस्टर पम्प्लेट नटाँस्नका लागि आग्रह गरेपनि अटेर गरी टाँस्नेलाई कारबाही गरिरहेको छ ।

एक तह वा कक्षा उत्तीर्ण गरेपछि अन्य कक्षा वा तह उत्तीर्ण गर्ने बेलामा परिवर्तन हुने शिक्षण संस्थामा आकर्षण बढाउन, पढाइ नभएका बेला अन्य सीपमूलक तथा व्यावसायिक तालीम लिन तथा वैदेशिक अध्ययनमा पठाउने संस्थाले यसप्रकारको प्रचार सामग्री वितरण गर्ने गरेका छन् ।

महानगरको वातावरण विभागका अधिकारी र नगर प्रहरीको टोलीले अहिले नियमितरुपमा अनुगमन गरी कारबाहीको प्रक्रिया अघि बढाएको कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए ।

अनुगमनका क्रममा प्रदर्शनी मार्ग, पुतलीसडक, बागबजार, बानेश्वरलगायतका क्षेत्रबाट १६ जना पक्राउ परेका हुन् । ढकालका अनुसार अहिले एसईई परीक्षा दिएर बसेका विद्यार्थी भाइबहिनीलाई मध्यनजर गर्दै अत्यधिकरुपमा पोस्टर पम्प्लेट बाँड्ने काम भइरहेको छ । टाँसिरहेका र टाँस्ने तयारीमा रहेका सबैलाई पक्राउ गरेर सम्झाउने कारबाहीस्वरुप रकम असुल गरेको छ । रकम असूलीपछि सबैलाई रिहाई गरिसकिएको छ ।

यस्तो कार्य गर्नेबाट कामपाले रु ५०० देखि रु एक लाखसम्म असुल गर्ने गरेको छ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top