Nepal Times
Nepal Times
3
Shares

स्पष्टीकरण सोधेपछि नेपाल पक्षको आकस्मिक बैठक

स्पष्टीकरण सोधेपछि नेपाल पक्षको आकस्मिक बैठक

७ बैशाख , काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदहरुको आकस्मिक बैठक बोलाएका छन् ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन् ।

बैठक नयाँ बानेश्वरको एक होटलमा जारी रहेको एक नेताले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.